×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

गेटा आईसोलेसनको तयारी अन्तिम चरणमा, ११ तस्विरमा हेर्नुहोस् यस्ता छन् सुविधा… (फोटो-कथा)

LAXMI SUNRISE BANK
GLOBAL

गेटा आईसोलेसनको तयारी अन्तिम चरणमा, ११ तस्विरमा हेर्नुहोस् यस्ता छन् सुविधा… (फोटो-कथा)

८ जेष्ठ २०७८, शनिबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

KAILALI

  • सुदर्शन श्रेष्ठ/अर्थ सरोकार सुदूरपश्चिम ब्युरो
धनगढी । निर्माणाधिन गेटा मेडिकल कलेजमा संचालन हुने भनिएको आईसोलेसनको तयारी अन्तिम चरणमा पुगेको छ । बढ्दो कोरोना संक्रमणको जोखिम र अस्पतालमा भएको बेड अभावलाई मध्यनजर गर्दै निर्माण सूरु गरिएको आईसोलेसनको कार्य अन्तिम चरणमा पुगेको हो ।
भारतसँग सिमाना जोडिएको कैलाली, कञ्चनपुरसँगै सुदूरपश्चिममा कोरोनाको सन्त्रास बढीरहेको र उपचारका लागि अस्पतालमा बेड अभाव भईरहेको समयमा संचालन हुने उक्त आईसोलेसनले ठूलो आवश्यकता पुरा गर्ने देखिएको छ । २००० क्षमताको उक्त आईसोलेसनमा तत्काल १०० बेड तयार गरिएको छ । शनिबार मात्रै आईसोलन संचालनका लागि चाहिने २०० थान अक्सिजन सिलिण्डर समेत पुगेको छ । यो सँगै आईतबारबाट आईसोलेसन सञ्चालनमा ल्याउने बताइएको छ ।
निर्माणकै क्रममा रहेको उक्त आईसोलेसन सञ्चालनका लागि चाहिने खानेपानी, बिजुली, घेरबार लगाएत सम्पुर्ण व्यवस्था मिलाईएको छ । बाँकी फोटोमा हेर्नुहोस्ः












CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी