×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बिहिबार कतिमा हुँदैछ सुनचाँदीको कारोबार ? (विवरणसहित)

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

बिहिबार कतिमा हुँदैछ सुनचाँदीको कारोबार ? (विवरणसहित)

१३ जेष्ठ २०७८, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । साताको कारोबारको पाँचौ दिन बिहिबार सुनको मूल्य बढेको छ । मंगलबार प्रतितोला ९३ हजार ५ रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज ७ सय रुपैयाँले बढेर प्रतितोला ९४ हजार २ सय रुपैंयाँमा कारोबार भइरहेको छ ।
यता चाँदीको मूल्य भने स्थिर रहेर प्रतितोला १ हजार ३ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम सुनको मूल्य ८० हजार ७६० रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य १ हजार १५७ रुपैयाँ ५० कायम गरेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: