×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओली भने – ‘स्वास्थ्य संकटकाल लगाउने तयारी भइरहेको छ’

GLOBAL IME BANK

राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओली भने – ‘स्वास्थ्य संकटकाल लगाउने तयारी भइरहेको छ’

१४ जेष्ठ २०७८, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बददाता 
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड १९ संक्रमण नियन्त्रण गर्न स्वास्थ्य संकटकाल लगाउन सकिने बताएका छन् । आज शुक्रबार सिंहदरबारबाट राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले स्वास्थ्य संकटकाल लगाउनेबारे तयारी भइरहेको बताएका हुन् । सरकारले केहीदिन अघि मात्रै स्वास्थ्य संकटकाल ल्याउने गरि नयाँ अध्यादेश ल्याएको थियो।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: