×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओली भने – ‘स्वास्थ्य संकटकाल लगाउने तयारी भइरहेको छ’

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओली भने – ‘स्वास्थ्य संकटकाल लगाउने तयारी भइरहेको छ’

Artha Sarokar

१४ जेष्ठ २०७८, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बददाता 
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड १९ संक्रमण नियन्त्रण गर्न स्वास्थ्य संकटकाल लगाउन सकिने बताएका छन् । आज शुक्रबार सिंहदरबारबाट राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले स्वास्थ्य संकटकाल लगाउनेबारे तयारी भइरहेको बताएका हुन् । सरकारले केहीदिन अघि मात्रै स्वास्थ्य संकटकाल ल्याउने गरि नयाँ अध्यादेश ल्याएको थियो।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी