
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बजेट बढेर १ खर्ब २२ अर्ब ७७ करोड पुर्याइएको छ । आर्थिक वर्ष २०७८/७९ को आय–व्यय वक्तव्य सार्वजनिक गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बजेट बढाएर १ खर्ब २२ अर्ब ७७ करोड पुर्याएका हुन् ।
कोरोना संक्रमणको महामारीसँग जुध्न विभिन्न कार्यक्रम ल्याएको सरकारले स्वास्थ्यको बजेट बढाएको हो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्