
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट नेपाल लाइफ इन्स्योरेन्समा कार्यरत एक महिला कर्मचारीको निधन भएको छ । इन्स्योरेन्सको स्वयम्भु शाखाकी प्रमुख कल्पना श्रेष्ठको आइतबार कोरोना संक्रमणबाट निधन भएको हो । ४८ बर्षिय श्रेष्ठलाई केही दिनदेखि कोरोना भाइरसको संक्रमण देखिएको थियो ।
लामो समयदेखि नेपाल लाइफ इन्स्योरेन्समा कार्यरत श्रेष्ठ विभिन्न शाखाहरुमा काम गरेको अनुभवी बीमा कर्मचारी थिईन् । उनको शव नेपाली सेनाले व्यवस्थापन गरेको छ । यता केहि दिन अघि प्राइम लाइफ इन्स्योरेन्सका संचालकको पनि कोरोनाबाट निधन भएको थियो।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्