
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा लम्ब्याउने तयारी भएको छ । संक्रमण दर बढेसँगै उपत्यकामा एक साता निषेधाज्ञा लम्ब्याउने तयारी भएको हो । यसो त उपत्यकामा १६ गतेदेखि निषेधाज्ञा जारी नै छ ।
यो अवधिमा संक्रमणको दर नघटेकाले निषेधाज्ञालाई एकसाता लम्ब्याउने तयारी भएको जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले जानकारी दिए । अब थपिने निषेधाज्ञामा अझै कडा गर्ने तयारी पनि भएको छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्