NABIL AD

निषेधाज्ञा होस् त ललितपुरको जस्तो…सडक देखियो सुनसान, सर्वसाधारणद्धारा पनि निषेधाज्ञाको पूर्ण पालना ! (फोटो-कथा)

GARIMA BANK
  • अर्थ सरोकार सम्बाददाता 
ललितपुर । निषेधाज्ञाका अवधिमा ललितपर महानगरपालिकामा सुनसान देखिएको छ । शुक्रबार निषेधाज्ञाको अवस्था बुझ्दा ललितपुरका सडक सुनसान देखिएका छन् । सर्वसाधारणहरुले पनि निषेधाज्ञाको पूर्ण पालना गरेको पाइएको छ । सडकमा ट्राफिक प्रहरीले चेकजाँचमा कडाई गरिरहेका छन् भने बिना पास हिड्नेलाई होल्ड गराएर आवश्यक कारवाही पनि गरिएको छ । कोरोना भाइरसको दोस्रो लहरको संक्रमण बढेपछि सरकार उपत्यकामा १६ गतेदेखि निषेधाज्ञा जारी गरेको थियो । ललितपुरको तुलनामा भक्तपुर र काठमाडौँका सडकमा अलि भिड नै देखिन्छ । बाँकी फोटोमा : 
Jagadamba
MEGA

प्रतिक्रिया दिनुहोस्

सिफारिस:

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले देशका विभिन्न ठाउँहरुमा हाम्रा इन्भेष्टिगेसन ब्यूरोहरु छन् । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ वा ०१-५१९९१०८ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा arthasarokarnews@gmail.com मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ । अर्थ सरोकार समाचार प्रभाव हेर्न यहाँ क्लिक गर्नुहोस् ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2021.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal