Skip to content
LAXMI SUNRISE BANK

निषेधाज्ञा होस् त ललितपुरको जस्तो…सडक देखियो सुनसान, सर्वसाधारणद्धारा पनि निषेधाज्ञाको पूर्ण पालना ! (फोटो-कथा)

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
ललितपुर । निषेधाज्ञाका अवधिमा ललितपर महानगरपालिकामा सुनसान देखिएको छ । शुक्रबार निषेधाज्ञाको अवस्था बुझ्दा ललितपुरका सडक सुनसान देखिएका छन् । सर्वसाधारणहरुले पनि निषेधाज्ञाको पूर्ण पालना गरेको पाइएको छ । सडकमा ट्राफिक प्रहरीले चेकजाँचमा कडाई गरिरहेका छन् भने बिना पास हिड्नेलाई होल्ड गराएर आवश्यक कारवाही पनि गरिएको छ । कोरोना भाइरसको दोस्रो लहरको संक्रमण बढेपछि सरकार उपत्यकामा १६ गतेदेखि निषेधाज्ञा जारी गरेको थियो । ललितपुरको तुलनामा भक्तपुर र काठमाडौँका सडकमा अलि भिड नै देखिन्छ । बाँकी फोटोमा : 
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK