
- सुदर्शन श्रेष्ठ/अर्थ सरोकार सुदूरपश्चिम ब्युरो
धनगढी । कैलालीमा जारी निषेधाज्ञालाई थप कडाई गरिने भएको छ । कोरोना भाइरसको संक्रमण दिनप्रतिदिन बढीरहेको र नियन्त्रण गर्न मुस्किल भएको भन्दै जिल्ला प्रशासन कार्यालय कैलालीले जारी निषेधाज्ञालाई लम्ब्याउँदै थप कडाई गर्ने जनाएको हो ।
बैशाख २९ गते जारी गरिएको आदेशलाई परिमार्जन गर्दै थप कडाईका साथ कैलालीमा निषेधाज्ञा जेठ १३ गतेसम्म लम्ब्याउने प्रशासनले जनाएको छ । बैंक तथा वित्तिय संस्थाको सेवामा थप कडाई गर्दै अत्यावश्यक सेवा प्रदायकहरुलाई पनि सुरक्षा व्यवस्थाको पुर्ण पालना गर्न निर्देशन दिइएको छ । अन्यथा कारवाही हुने प्रशासनको आदेशमा उल्लेख गरिएको छ । त्यस्तै निर्माणकार्य, विवाह र सवारी संचालनको हकमा पनि विशेष आदेश जारी गरिएको छ । यस्तो छ जिल्ला प्रशासन कार्यालयद्धारा जारी आदेशः
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्