×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

महालक्ष्मी विकास बैंकका कर्मचारीको मृत्यु

LAXMI SUNRISE BANK
GLOBAL

महालक्ष्मी विकास बैंकका कर्मचारीको मृत्यु

३१ बैशाख २०७८, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

ACHHAM

  • अर्थ सरोकार सुदूरपश्चिम ब्युरो
धनगढी । महालक्ष्मी विकास बैंकमा कार्यरत कर्मचारीको मृत्यु भएको छ । विगत १३ वर्षदेखि बैंकमा कार्यरत कर्मचारी प्रेम बोहराको कोरोनाका कारण मृत्यु भएको हो । उनको अछामको बयलपाटा अस्पतालमा उपचारका क्रममा ४८ वर्षको उमेरमा मृत्यु भएको हो ।
पछिल्लो समय बैंकिङ क्षेत्र कोरोनाको उच्च जोखिममा रहेको छ । केहि दिनअघि माछापुच्छ्रे बैंकका पुर्व प्रमुख कार्यकारी अधिकृत निरज श्रेष्ठको कोरोना संक्रमणकै कारण निधन भएको थियो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी