
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । महिला लघुवित्त वित्तीय संस्थाको आईपिओमा एक हजार रुपैयाँ लगानी गर्ने लगानीकर्ताले बिहिबारसम्म ५० हजार रुपैंयाँ कमाएका छन् । तीन महिना अघि आइपीओ निष्काशन गरेको यस कम्पनीको भाउमा पोजेटिभ सर्किट लागेर बिहिबार प्रतिकित्ता ५ हजार बढी पुगेको हो ।
कम्पनीले गत माघ ३० गतेबाट १०० रुपैयाँ अंकित दरको ४ करोड रुपैयाँ बराबरको सेयर निष्कासन गरेको थियो । जसमा ३७ हजार ५०० जनाले मात्र सेयर हात पारेका थिए । कम्पनीको सेयर बजारमा सूचिकृत भएको ३५औं कारोबार दिनमा मूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ५ हजार ३० रुपैयाँ पुगेको हो । अहिलेसम्म भएको कारोबारका आधारमा कम्पनीको सेयर मूल्य अझै सर्किट लाग्ने देखिएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्