×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

महिला लघुवित्तमा एक हजार लगानी गर्नेले ३५ दिनमै कमाए ५० हजार रुपैंयाँ, अझै लाग्दैछ सर्किट !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

महिला लघुवित्तमा एक हजार लगानी गर्नेले ३५ दिनमै कमाए ५० हजार रुपैंयाँ, अझै लाग्दैछ सर्किट !

Artha Sarokar

२३ बैशाख २०७८, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । महिला लघुवित्त वित्तीय संस्थाको आईपिओमा एक हजार रुपैयाँ लगानी गर्ने लगानीकर्ताले बिहिबारसम्म ५० हजार रुपैंयाँ कमाएका छन् । तीन महिना अघि आइपीओ निष्काशन गरेको यस कम्पनीको भाउमा पोजेटिभ सर्किट लागेर बिहिबार प्रतिकित्ता ५ हजार बढी पुगेको हो ।  
कम्पनीले गत माघ ३० गतेबाट १०० रुपैयाँ अंकित दरको ४ करोड रुपैयाँ बराबरको सेयर निष्कासन गरेको थियो । जसमा ३७ हजार ५०० जनाले मात्र सेयर हात पारेका थिए । कम्पनीको सेयर बजारमा सूचिकृत भएको ३५औं कारोबार दिनमा मूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ५ हजार ३० रुपैयाँ पुगेको हो । अहिलेसम्म भएको कारोबारका आधारमा कम्पनीको सेयर मूल्य अझै सर्किट लाग्ने देखिएको  छ । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रति्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी