
- सुदर्शन श्रेष्ठ/अर्थ सरोकार सुदूरपश्चिम ब्युरो
धनगढी । कोरोना माहामारीबाट अहिले विश्वभर कोहीपनि अछुतो छैन । मै हुँ भन्ने शक्तिशाली राष्ट्रदेखी विकासोन्मुख राष्ट्रसम्म सबै यसबाट पुर्णतयार प्रभावित बनेका छन् । अझ नेपालजस्तो विकासोन्मुख राष्ट्रका लागि कोरोना माहामारी अभिषाप नै बनेको छ । अझ त्यसभित्रपनि अहिले मजदुर वर्ग सबैभन्दा धेरै पिडाको सामाना गरिरहेका छन् ।
माहामारी रोकथाम तथा नियन्त्रणका लागि देशैभरी गरिएको लकडाउनको चपेटामा मजदुर वर्गका पिडा अरुभन्दा बेग्लै छन् । दिनभरी मजदुरी गरेर साँझ बिहानको छाक टार्नुपर्ने बाध्यतामा कोरोना माहामारीले लात हानेको धनगढीमा मजदुरी गर्दै आएका शिवराम रानाले बताए । त्यस्तै मजदुरी गरेरे जिवन चलाएकी सुनदेवी चटौतको पिडा पनि केहि यस्तै छ । उनि भन्छिन्, ‘कोरोनाले हम दुःखीका सुख खोस्यो ।’ बाँकी फोटोमा हेर्नुहोस्ः










Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्