Skip to content
LAXMI SUNRISE BANK

मिसन सुदूरपश्चिम-१७ : ‘छोरीहरु दायित्व होइनन्, सम्पत्ति हुन्, हामीले यो तथ्य बुझाउन सफल भयौं’

अर्थ सरोकार

  • अर्थ सरोकार मल्टिमिडिया ब्युरो
अर्थ सरोकार डटकमको साप्ताहिक भिडियो स्तम्भ मिसन सुदूरपश्चिमको १७औं अंकमा हामीले छोरीहरु दायित्व होइनन् सम्पती हुन् भनेर स्टेम परियोजनाले सुदूरपश्चिमका मानिसहरुलाई बुझाउन सफल भएको कथालाई समेटेका छौं । प्रस्तुत छ सोही विषयमा कार्यक्रम व्यवस्थापक नविन लामिछानेसँग गरिएको विशेष कुराकानीमा आधारित मिसन सुदूरपश्चिमको १७औं भागः

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK