Skip to content
LAXMI SUNRISE BANK

मिसन सुदूरपश्चिम-६ः ‘बैंक अफ काठमाण्डूमा किर्ते काण्ड, कर्मचारीलाई फसाउन खोज्दा हाकिम आफैं फसे’

अर्थ सरोकार

  • अर्थ सरोकार मल्टिमिडिया ब्युरो
अर्थ सरोकार डटकमको साप्ताहिक भिडियो स्तम्भ मिसन सुदूरपश्चिमको छैठौं अंकमा हामीले बैंक अफ काठमाण्डूका तत्कालिन प्रबन्धक दिपक खनालले आफ्नै कर्मचारीलाई फसाउन खोज्दा आफै फसेको काण्डदेखि काठमाडौंबाट धनगढी जाने हवाईजहाजको ढोका नखुलेकोसम्मका विषयलाई समेटेका छौं । प्रस्तुत छ सोही विषयमा धनगढी विमास्थल प्रमुख तेज बहादुर बुड्थापासँग गरिएको यो विशेष कुराकानीः

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK