
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । जड्याहाहरुलाई सरकारले दुख खबर ल्याएको छ । अवदेखि चुरोट र रक्सी तथा बियरमा कर बढेको छ ।
अर्थमन्त्री बिष्णु पौडेलले सरकारले बजेटमार्फत मदिरा, चुरोट, वाइन र हल्का पिय पदार्थको अन्तशुल्क बढाएको जानकारी दिएका छन् ।
Live on
Listen to live radio.
अर्थमन्त्री बिष्णु पौडेलले सरकारले बजेटमार्फत मदिरा, चुरोट, वाइन र हल्का पिय पदार्थको अन्तशुल्क बढाएको जानकारी दिएका छन् ।
प्रकाशित मिति : १५ जेष्ठ २०७८, शनिबार