Skip to content
LAXMI SUNRISE BANK

कैलालीमा संक्रमितको शव व्यवस्थापनमा महिला सैनिकको सक्रियता, यस्तो छ तयारी…(फोटो-कथा)

अर्थ सरोकार

KAILALI

  • सुदर्शन श्रेष्ठ/अर्थ सरोकार सुदूरपश्चिम ब्युरो
धनगढी । कैलालीमा कोरोना संक्रमित मृतकको शव व्यवस्थापनमा महिला सैनिक सक्रिय बनेका छन् । बुधबारदेखि नेपाली सेनाको महिला सैनिक पनि संक्रमित मृतकको शव व्यवस्थापनमा खटिएका हुन् । शव व्यवस्थापनका लागि भवानी दल गण कैलालीकी उपसेनानी शशि खड्काको कमाण्डमा ५ जना महिला सैनिक खटाइएको भवानीदल गण कैलालीले जनाएको छ ।
महिला तथा बालबालिकाको शव व्यवस्थापनका लागि तालिम प्राप्त महिला सैनिक खटाइएको भवानी दल गणका गणपति तथा प्रमुख सेनानी विकास केसीले बताए । बाँकी तस्विरमा हेर्नुहोस्ः






Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK