Skip to content
LAXMI SUNRISE BANK

यी २० कम्पनीका लगानीकर्ता बिहिबार मालामाल !

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । साताको कारोबारको अन्तिम दिन हाइड्रोपावरको कम्पनीको सेयर मूल्यमा उछाल आएको छ । आज यी २० कम्पनीका लगानीकर्ताले ९ प्रतिशत बढेको कमाएका छन्  । यस्तै आज ४ करोड १८ लाख १३ हजार ९ सय ९४ कित्ता सेयर किनबेच हुँदा १४ अर्ब ७६ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ ।
हेर्नुहोस् कसले कति कमाए ?
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK