×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनआइसी एसिया ब्यालेन्स्ड फन्डको न्याभ २६ पैसाले घट्यो, सबैभन्दा धेरै लगानी नबिल बैंकको सेयरमा

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

एनआइसी एसिया ब्यालेन्स्ड फन्डको न्याभ २६ पैसाले घट्यो, सबैभन्दा धेरै लगानी नबिल बैंकको सेयरमा

१३ जेष्ठ २०७८, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । एनआइसी एसिया ब्यालेन्स्ड फन्डको प्रतिइकाई खुद मूल्य (न्याभ) घटेको छ । फन्डको न्याभ  वैशाख मसान्तसम्म आइपुग्दा २६ पैसाले घटेर १६ रुपैयाँ २९ पैसामा कायम भएको छ । अघिल्लो महिना यसको न्याभ १६ रुपैयाँ ५५ पैसा थियो । 
यसअवधिमा सूचिकृत कम्पनीको सेयरमा लगानी पनि घटेको छ । यस्तै यसअवधिमा फन्डले ६८ वटा कम्पनीको सेयरमा लगानी गरेको छ भने सबैभन्दा धेरै नबिल बैंकको सेयरमा लगानी गरेको छ । बैंकको ५२ हजार ५१९ कित्ता सेयरमा ६ करोड ६५ लाख ४१ हजार रुपैयाँ लगानी गरेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: