×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

NABIL AD
Civil Bank

एनआइसी एसिया ब्यालेन्स्ड फन्डको न्याभ २६ पैसाले घट्यो, सबैभन्दा धेरै लगानी नबिल बैंकको सेयरमा

GARIMA BANK AD
BIZBAZAR AD
  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । एनआइसी एसिया ब्यालेन्स्ड फन्डको प्रतिइकाई खुद मूल्य (न्याभ) घटेको छ । फन्डको न्याभ  वैशाख मसान्तसम्म आइपुग्दा २६ पैसाले घटेर १६ रुपैयाँ २९ पैसामा कायम भएको छ । अघिल्लो महिना यसको न्याभ १६ रुपैयाँ ५५ पैसा थियो । 
यसअवधिमा सूचिकृत कम्पनीको सेयरमा लगानी पनि घटेको छ । यस्तै यसअवधिमा फन्डले ६८ वटा कम्पनीको सेयरमा लगानी गरेको छ भने सबैभन्दा धेरै नबिल बैंकको सेयरमा लगानी गरेको छ । बैंकको ५२ हजार ५१९ कित्ता सेयरमा ६ करोड ६५ लाख ४१ हजार रुपैयाँ लगानी गरेको छ ।
Hamro Parto AD
MEGA
https://ntc.net.np/post/summer-offer-2022?r=Rq6n92

प्रतिक्रिया दिनुहोस्

सिफारिस:

GOLDEN OAK AD
अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले देशका विभिन्न ठाउँहरुमा हाम्रा इन्भेष्टिगेसन ब्यूरोहरु छन् । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ वा ०१-५१९९१०८ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ । अर्थ सरोकार समाचार प्रभाव हेर्न यहाँ क्लिक गर्नुहोस् ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2022.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal