
काठमाडौं । मिति २०७८/०१/२६ गते आइतबार । मे ०९, २०२१ । वैशाख कृष्ण त्रयोदशी ।
सूर्योदय । ०५ः१८ः३७ सूर्यास्त । १८ः४२ः०९
आजको राशिफलः
मेष – हेलचेक्र्याइँले काममा उल्टो परिणाम दिन सक्छ ।
वृष – खेतिपातीबाट बढी लाभ लिन सकिनेछ ।
मिथुन – धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् ।
कर्कट – एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ ।
सिंह – मनमा देखिने अस्थिरता अधैर्यताका कारण निर्णायक क्षमतामा कमी आउनेछ ।
कन्या – नसोचेको ठाउँबाट धनागम हुनसक्छ ।
तुला – भाग्यले साथ दिनेछ भने काममा सफलता हात पर्नेछ ।
वृश्चिक – मानसिक चिन्ता बढेपनि कार्य क्षेत्रमा प्रगति हुनेछ ।
धनु – शुभकार्यको चर्चा चल्नेछ ।
मकर – एउटै कामबाट दोहोरो लाभ मिल्नेछ ।
कुम्भ – आदर्श व्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ ।
मीन – पठनपाठनका क्षेत्रबाट लाभ लिन सकिनेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्