×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

२०७८ वैशाख २६ गते आइतबारको ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

GLOBAL IME BANK

२०७८ वैशाख २६ गते आइतबारको ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

२६ बैशाख २०७८, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । मिति २०७८/०१/२६ गते आइतबार । मे ०९, २०२१ । वैशाख कृष्ण त्रयोदशी ।
सूर्योदय । ०५ः१८ः३७ सूर्यास्त । १८ः४२ः०९
आजको राशिफलः
मेष – हेलचेक्र्याइँले काममा उल्टो परिणाम दिन सक्छ ।
वृष – खेतिपातीबाट बढी लाभ लिन सकिनेछ ।
मिथुन – धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् ।
कर्कट – एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ ।
सिंह – मनमा देखिने अस्थिरता अधैर्यताका कारण निर्णायक क्षमतामा कमी आउनेछ ।
कन्या – नसोचेको ठाउँबाट धनागम हुनसक्छ ।
तुला – भाग्यले साथ दिनेछ भने काममा सफलता हात पर्नेछ ।
वृश्चिक – मानसिक चिन्ता बढेपनि कार्य क्षेत्रमा प्रगति हुनेछ ।
धनु – शुभकार्यको चर्चा चल्नेछ ।
मकर – एउटै कामबाट दोहोरो लाभ मिल्नेछ ।
कुम्भ – आदर्श व्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ ।
मीन – पठनपाठनका क्षेत्रबाट लाभ लिन सकिनेछ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: