Skip to content
LAXMI SUNRISE BANK

२०७८ वैशाख २८ गते मंगलबारको ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

अर्थ सरोकार

काठमाडौं । मिति २०७८/०१/२८ गते मंगलबार । मे ११, २०२१ । वैशाख कृष्ण औंसी ।
सूर्योदय । ०५ः१७ः१८ सूर्यास्त । १८ः४३ः२०
आजको राशिफलः
मेष – सामाजिक क्षेत्रमा धन खर्च हुनसक्छ ।
वृष – रोकिएका अधुरा कामहरू पुरा हुन सक्छ ।
मिथुन – नयाँ कार्यको योजना बन्नेछ र शुभ कार्यको चर्चा पनि हुनेछ ।
कर्कट – नजिकको व्यक्तिबाट सहयोग पाइनेछ ।
सिंह – लाभदायी छलफल हुनेछ ।
कन्या – आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्नुपर्ला ।
तुला – शैक्षिक क्षेत्र राम्रो हुनेछ ।
वृश्चिक – नियमित खर्च बढ्नेछ ।
धनु – धन लाभका योग देखिएको छ । 
मकर – लामो समयदेखि रोकिएको कामको गाँठो फुक्नेछ ।
कुम्भ – बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ ।
मीन -आफन्त र मित्रवर्गको सहयोग पाइनेछ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK