
काठमाडौं । मिति २०७८/०१/ २९ गते बुधबार । मे १२, २०२१ । वैशाख शुक्ल प्रतिपदा ।
सूर्योदय । ०५ः१६ः४० सूर्यास्त । १८ः४३ः५५
आजको राशिफलः
मेष – मित्रबाट विशेष सहयोग पाइनेछ ।
वृष – नजिकको व्यक्तिबाट धोका पाइनेछ ।
मिथुन – आँटेको र ताकेको कार्य विस्तारै अघि बढ्ला ।
कर्कट – महिला वर्गबाट विशेष सहयोग मिल्नेछ ।
सिंह – सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ ।
कन्या – अभिभावकको आशीर्वादले काम बन्नेछ ।
तुला – काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ ।
वृश्चिक – अनुहारमा चमक र मनमा शान्ति छाउनेछ ।
धनु – सामाजिक कार्यमा सफलता हात पर्ला ।
मकर – कार्य सम्पादनमा केही सहजता मिल्नेछ ।
कुम्भ – प्राविधिक कार्यमा सफलता मिल्नेछ ।
मीन – नयाँ योजना र शुभकार्यको चर्चा चल्नेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्