Skip to content
LAXMI SUNRISE BANK

राष्ट्रिय बीमा संस्थानको निमित्त प्रशासकको जिम्मेवारीमा महेश रिमाल

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । राष्ट्रिय बीमा संस्थानको निमित्त प्रशासकको जिम्मेवारीमा महेश रिमाल आएका छन् । बिहीबार कवि प्रसाद पाठकको कार्यकाल सकिएसँगै रिमाललाई निमित्त प्रशासकको जिम्मेवारी दिइएको हो ।
चार्टर्ड एकाउन्टेण्ट रिमाललाई मन्त्रालयले निमित्त प्रशासकको रुपमा जिम्मेवारी बहन गर्न निर्देशन दिएको हो ।कोरोना महामारीका कारण प्रशासनको नियुक्ति प्रकृया अघि बढाउन नसकिने भन्दै मन्त्रालयले दोस्रो वरियतामा रहेका रिमाललाई तत्कालका लागि निमित्तको जिम्मेवारी दिएको हो । 
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK