
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । शाइन रेसुंगा डेभलपमेन्ट बैंकको सेयर संरचना परिमार्जन भएको छ । बैंकको १३ लाख १२ हजार ५४९ कित्ता संस्थापक सेयर सर्वसाधारण समूहमा रुपान्तरण भएको हो ।
रुपान्तरणपछि अब संस्थापक समूहको हिस्सा ५१% र सर्वसाधारण समूहको ४९% कामय भएको छ । यसअघि बैंकमा संस्थापक समूहको हिस्सा ५४.८५% र सर्वसाधारण समूहको ४४.१५% रहेको थियो भने हाल बैंकको चुक्ता पुँजी ३ अर्ब ४० करोड रहेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्