×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

स्टार्टअपहरुलाई सरकारको बम्पर उपहार : १ प्रतिशत ब्याजदरमा २५ लाखसम्म कर्जा पाइने !

  • अर्थ सरोकार सम्बाददाता

काठमाडौं । स्टार्टअप व्यवसायले १ प्रतिशत ब्याजदरमा २५ लाखसम्म कर्जा पाउने भएका छन्  । आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्रीले यस्तो बताएका हुन् । 
उनले यूवा उद्यमीलाई स्टार्टअप व्यवसायमा संलग्न हुन प्रेरित गर्ने उद्देश्यले परियोजना धितो राखी एक प्रतिशत व्याजदरमा २५ लाख रुपैयाँसम्म विउ पुँजी कर्जा उलब्ध गराइने बताए  । 
स्टार्टअप व्यवसायको दर्ता नविकरण तथा अन्य सेवा एकद्वारबाट निः शुल्क  गर्ने व्यवस्था मिलाइएको छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: