
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ९ करोड ५५ लाख रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीको यो नाफा गत वर्षको भन्दा ३०.२८ धेरै हो । यस अवधिमा कम्पनीको खुद बिमा शुल्क आर्जन पनि बढेको छ । बैंकको सो सूचक ८२.१७% ले बढेर १ अर्ब ४४ करोड रुपैयाँ पुगेको छ ।
यस्तै बिमा कोषको आकार पनि १ अर्ब ११ करोडबाट बढेर २ अर्ब १८ करोड रुपैयाँ पुगेको छ । कम्पनीले महाविपत्ति कोषमा ३ करोड ६९ लाख रुपैयाँ राखेको छ भने रिजर्भ कोषमा ३३ करोड २२ लाख रुपैयाँ छ । चैत मसान्तसम्म कम्पनीले १४ करोड २५ लाख रुपैयाँ बराबरको खुद दाबी भुक्तानी गरेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्