NABIL AD
Civil Bank

केहि समयअघि आइपीओ जारी गरेको रु रु जलविद्युतले १२.८१% ले बढायो नाफा, अन्य सूचकको अवस्था यस्तो

GARIMA BANK AD
  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । रु रु जलविद्युत परियोजनाले १२.८१% ले खुद नाफा बढाएको छ । कम्पनीले १२.८१% ले बढाएर ६ करोड १३ लाख १२ हजार रुपैयाँमा कमाएको हो । कम्पनीको विद्युत बिक्रीबाट हुने आम्दानी पनि बढेर १२ करोड २ लाख ९५ हजार रुपैयाँ पुगेको छ भने रिजर्भ कोषमा १२ करोड २७ लाख ५८ हजार रुपैयाँ छ ।
गत वर्ष १६ रुपैयाँ ६६ पैसा रहेको प्रतिसेयर आम्दानी अहिले १८ रुपैयाँ ६१ पैसा पुगेको छ यस्तै प्रतिसेयर नेटवर्थ पनि ११५ रुपैयाँ २ पैसाबाट बढेर अहिले १३३ रुपैयाँ ४६ पैसा पुगेको छ । कम्पनीले केहि समयअघि प्रिमियम भाउमा आइपीओ जारी गरेको थियो ।
Hamro Parto AD
MEGA

प्रतिक्रिया दिनुहोस्

सिफारिस:

BLUE DIAMOND AD
अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले देशका विभिन्न ठाउँहरुमा हाम्रा इन्भेष्टिगेसन ब्यूरोहरु छन् । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ वा ०१-५१९९१०८ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा arthasarokarnews@gmail.com मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ । अर्थ सरोकार समाचार प्रभाव हेर्न यहाँ क्लिक गर्नुहोस् ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2022.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal