×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

केहि समयअघि आइपीओ जारी गरेको रु रु जलविद्युतले १२.८१% ले बढायो नाफा, अन्य सूचकको अवस्था यस्तो

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । रु रु जलविद्युत परियोजनाले १२.८१% ले खुद नाफा बढाएको छ । कम्पनीले १२.८१% ले बढाएर ६ करोड १३ लाख १२ हजार रुपैयाँमा कमाएको हो । कम्पनीको विद्युत बिक्रीबाट हुने आम्दानी पनि बढेर १२ करोड २ लाख ९५ हजार रुपैयाँ पुगेको छ भने रिजर्भ कोषमा १२ करोड २७ लाख ५८ हजार रुपैयाँ छ ।
गत वर्ष १६ रुपैयाँ ६६ पैसा रहेको प्रतिसेयर आम्दानी अहिले १८ रुपैयाँ ६१ पैसा पुगेको छ यस्तै प्रतिसेयर नेटवर्थ पनि ११५ रुपैयाँ २ पैसाबाट बढेर अहिले १३३ रुपैयाँ ४६ पैसा पुगेको छ । कम्पनीले केहि समयअघि प्रिमियम भाउमा आइपीओ जारी गरेको थियो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: