
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । सिटिजन्स बैंककि प्रवक्तासमेत रहेकी बैंककि सहायक महाप्रबन्धक उमङ्ग शर्माले बैंकबाट राजीनामा दिएकी छिन् । शुक्रबारदेखि लागु हुने गरी उनले बैंकबाट राजिनामा दिएकी हुन् । उनी बैंकको स्थापना कालदेखि नै सिटिजन्स बैंकमा कार्यरत थिइन् ।
उनले अर्थ सरोकारसँग आफुले बैंक छोडेको बताएकी छिन् । उनले बैंकका उच्च तहका कर्मचारीसँग बिदासमेत लिएर घर फर्किसकेकी छिन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्