
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा युनाइटेड फाइनान्सको सेयर कारोबार रोक्का भएको छ । नबिल बैंकले एक्वायर गर्ने भएपछि आइतबारदेखि फाइनान्सको सेयर कारोबार रोक्का भएको हो ।
फाइनान्स र बैंक बीच एक्विजिसन सम्बन्धी सहमतिपत्रमा शुक्रबार हस्ताक्षर भएको थियो । नबिल र युनाइटेड फाइनान्सबीच १ः०.३५ सेयर स्वाप अनुपातमा एक्वायर गर्ने सहमति भएको थियो । यी दुवै संस्थामा चौधरी समूहको लगानी रहेको छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्