×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आइतबार यी १० कम्पनीको सेयर मुल्यमा उछाल !

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २३ जेष्ठ २०७८, आईतवार

PRIME CA
laxmi sunrise bank

आइतबार यी १० कम्पनीको सेयर मुल्यमा उछाल !

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । आइतबार नेप्सेमा उछाल आएको छ । आज नेप्से ५० अंकले भन्दा धेरै बढेको नेप्से परिसूचकमा उछाल आएको छ । यस्तै कारोबार रकम पनि १७ अर्ब भन्दा धेरै छ । यस अवधिमा १० कम्पनीको सेयर मूल्य ८ प्रतिशत भन्दा धेरैले बढेको छ । जसमा सबैभन्दा धेरै महिला लघुवित्तको सेयर मूल्य १० प्रतिशतले बढेको छ ।
आज सबैभन्दा धेरै सेयर मूल्य बढेका कम्पनीहरु :

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: