×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

SANIMA BANK AD
LAXMI BANK

आदर्श लघुवित्त वित्तीय संस्थाको तेस्रो वार्षिक साधारणसभा असार ३१ गते, आइपीओ निष्कासन गर्ने प्रस्ताव पारित गरिने

BIZBAZAR
  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । आदर्श लघुवित्त वित्तीय संस्थाको तेस्रो वार्षिक साधारणसभा असार ३१ गते हुने भएको छ । कम्पनीले सभा केन्द्रीय कार्यालय बनेपामा बिहान ११ बजे बोलाएको हो । कम्पनीले सभाबाट आइपीओ निष्कासन प्रस्ताव पारित गर्नेछ ।  
कम्पनीले हाल कायम जारी पूँजीको ३०% आइपीओ निष्कासन गर्ने प्रस्ताव सभामा पेश गर्न लागेको हो । यस्तै सभामा अन्य कुनै लघुवित्तसँग मर्जर तथा एक्विजिसनमा जाने भएमा सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पेश हुँदैछ ।
Hamro Parto AD
DISH HOME

प्रतिक्रिया दिनुहोस्

सिफारिस:

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले देशका विभिन्न ठाउँहरुमा हाम्रा इन्भेष्टिगेसन ब्यूरोहरु छन् । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ वा ०१-५१९९१०८ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ । अर्थ सरोकार समाचार प्रभाव हेर्न यहाँ क्लिक गर्नुहोस् ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2023.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal