×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मल्टीपर्पस फाइनान्स कम्पनी लिमिटेडको २३औं वार्षिक साधारणसभा भोलि, के- के छन् छलफलका एजेन्डाहरु ?

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

मल्टीपर्पस फाइनान्स कम्पनी लिमिटेडको २३औं वार्षिक साधारणसभा भोलि, के- के छन् छलफलका एजेन्डाहरु ?

५ असार २०७८, शनिबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । मल्टीपर्पस फाइनान्स कम्पनी लिमिटेडको २३औं वार्षिक साधारणसभा भोलि आइतबार हुने भएको छ । कम्पनीको सभा बिहान ११ बजे केन्द्रिय कार्यालय राजविराज सप्तरीमा हुने भएको हो । सभाले आव २०७६/७७ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नेछ ।
साथै आव २०७७/७८ को लेखापरीक्षणको लागि लेखापरीक्षकको नियुक्ति र निजको पारीश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ भने कम्पनीको प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने र कार्यक्षेत्र विस्तार गर्ने प्रस्ताव पनि पारित गर्नेछ । सभाको लागि कम्पनीको बुक क्लोज जेठ २४ गते बन्द भइसकेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: