×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

यी हुन् सबैभन्दा बढी सेयर कारोबार भएका दश कम्पनी

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

यी हुन् सबैभन्दा बढी सेयर कारोबार भएका दश कम्पनी

Artha Sarokar

२० जेष्ठ २०७८, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । साताको कारोबारको अन्तिम दिन बिहिबार नेप्से २९.५५ अंकले बढेर २८५६.६७ विन्दुमा पुगेको छ । आज कुल २१८ कम्पनीको ३ करोड ४६ लाख ९१ हजार ३१२ कित्ता सेयर खरिद बिक्री हुँदा १६ अर्ब ९० करोडको कारोबार भएको छ । बजार २९.५५ अंकले बढ्दा नेप्से हालसम्मकै उच्च बिन्दुमा पुगेको छ ।
आज सबैभन्दा धेरै नेपाल पुनर्बीमाको सेयर कारोबार भएको छ । यस कम्पनीको १ अर्बमाथिको कारोबार भएको छ । त्यसपछि छिमेक लघुवित्त, लुम्बिनी विकास बैंक, नेपाल बंगलादेश बैंक, निफ्रा, शिवम सिमेन्टस, समिना माइ हाइड्रोपावर, ज्योति विकास बैंक, मेगा बैंक, कुमारी बैंकको कारोबार भएको छ । 

हेर्नुहोस् सार्वधिक कारोबार भएका कम्पनी :
CITIZEN LIFE INSURANCE
National Life Insurance
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी