
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । आज सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज ४२ अंकको उछाल आएको छ । नेप्से ४२.७२ अंकले बढेर तीन हजार २५ दशमलव ८३ विन्दुमा पुगेको छ भने १८ अर्ब ८८ करोड ८४ लाख बराबरको कारोबार भएको छ ।
यस अवधिमा १२ कम्पनीको सेयर मुल्य उच्च वृद्धि भएको छ । नेपाल इन्स्योरेन्स कम्पनी, खानीखोला हाइड्रोपावर, जोशी हाइड्रोपावर कम्पनी र घलेम्दी हाइड्रोपावर रहेका छन् । यी कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ ।
यस्तै आज ङादी ग्रुप पावर, ओरियन्टल होटल, सिइडिबी हाइड्रोपावर, तारागाउँ रिजेन्सी होटल, युनियन हाइड्रोपावर, हाइड्रो इलेक्ट्रोसिटी एण्ड डेभलपमेन्ट कम्पनी, सोल्टी होटल र हिमालयन डिस्ट्रिलरी लिमिटेडको सेयर मूल्यमा उच्च वृद्धि भएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्