Skip to content
LAXMI SUNRISE BANK

जेठ ३१ गतेसम्म सेन्चुरी बैंक र सानिमा बैंकका कहाँ-कहाँका शाखा खुल्छन् ? (सूचीसहित)

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । पछिल्लो समय काठमाडौँमा वाणिज्य बैंकले केद्रीय कार्यालयसहित ४ वटा शाखा कार्यालयबाट सेवा दिइरहेका छन् । प्रशासनले निषेधाज्ञालै केहि खुकुलो गर्दै वाणिज्य बैंकहरुलाई केद्रीय कार्यालयसहित ४ वटा शाखा कार्यालयबाट सेवा दिन भनिएको थियो । सोहि अनुसार सानिमा बैंक र सेन्चुरी बैंकले ३१ गतेसम्म खुला हुने शाखा कार्यालयको नाम सार्वजनिक गरेका छन् । 
यस्तो छ खुला हुने शाखाको विवरण :
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK