NABIL AD

नयाँ ब्रोकर कम्पनी थप्ने तयारीमा धितोपत्र बोर्ड !

GARIMA BANK
  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । नेपाल धितोपत्र बोर्डले नयाँ ब्रोकर कम्पनी थप गर्ने भएको छ । बोर्डको २९औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रमममा बोर्डका अध्यक्ष भिष्मराज ढुंगानाले यस्तो बताएका हुन् । बोर्डले सेयर बजारमा नयाँ संस्थागत धितोपत्र दलाल व्यवसाय थप्ने योजना प्राथमिकतामा राखेको अध्यक्ष ढुंगानाको भनाई छ ।
अहिले ६० ब्रोकर कम्पनी सेयर कारोबारको काम गरिरहेका छन् । नेप्से र सीडीएस एन्ड क्लियरिङ लिमिटेडको संरचनात्मक सुधार गरी क्षमता बढाउने योजनासमेत अगाडी बढाएको छ भने नयाँ स्टक एक्सचेन्जका विषयमा प्रतिवेदन अध्ययनको क्रममा रहेको पनि उनले बताए । 
Jagadamba
MEGA

प्रतिक्रिया दिनुहोस्

सिफारिस:

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले देशका विभिन्न ठाउँहरुमा हाम्रा इन्भेष्टिगेसन ब्यूरोहरु छन् । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ वा ०१-५१९९१०८ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा arthasarokarnews@gmail.com मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ । अर्थ सरोकार समाचार प्रभाव हेर्न यहाँ क्लिक गर्नुहोस् ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2021.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal