
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । नेपाल धितोपत्र बोर्डले नयाँ ब्रोकर कम्पनी थप गर्ने भएको छ । बोर्डको २९औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रमममा बोर्डका अध्यक्ष भिष्मराज ढुंगानाले यस्तो बताएका हुन् । बोर्डले सेयर बजारमा नयाँ संस्थागत धितोपत्र दलाल व्यवसाय थप्ने योजना प्राथमिकतामा राखेको अध्यक्ष ढुंगानाको भनाई छ ।
अहिले ६० ब्रोकर कम्पनी सेयर कारोबारको काम गरिरहेका छन् । नेप्से र सीडीएस एन्ड क्लियरिङ लिमिटेडको संरचनात्मक सुधार गरी क्षमता बढाउने योजनासमेत अगाडी बढाएको छ भने नयाँ स्टक एक्सचेन्जका विषयमा प्रतिवेदन अध्ययनको क्रममा रहेको पनि उनले बताए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्