
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । आज मंगलबारदेखि काठमाडौं उपत्यकामा सार्वजनिक बस चल्न थालेका छन् । काठमाडौं, ललितपुर र भक्तपुरका सिडिओहरुले सोमबार गरेको निर्णय अनुसार सार्वजनिक बस आजदेखि संचालनमा आएका हुन् ।
२५ भन्दा धेरै सिट भएका सार्वजनिक बस आजदेखि जोर-विजोर प्रणालीमा सञ्चालन गर्न दिने निर्यण उक्त बैठकले गरेको हो । निषेधाज्ञा भने एक सातालाई थपिएको छ ।
सार्वजनिक बस बिहान ६ बजेदेखि साँझ ७ बजेसम्म मात्रै सञ्चालन हुन पाउनेछन् । बसमा आवश्यक स्वास्थ्य सुरक्षाका व्यवस्थासमेत मिलाउनु पर्नेछ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्