
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । सिभिल बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा सुनिलकुमार पोखरेल नियुक्त भएका छन् । पोखरेल आगामी ४ वर्षे कार्यकालको लागि कम्पनीको सिइओ पदमा नियुक्त भएका हुन् । कम्पनीको बिहीबार बसेको ३४५औं सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो । बैंकले आगामी असार १८ गतेदेखि लागू हुनेगरी पोखरेललाई सिइओमा नियुक्त गरेको हो ।
बैंकको यसअघिका सिइओ गोविन्द गुरुङले गत वैशाख १८ गते राजीनामा दिएपछि खाली रहेको उक्त पदमा पोखरेल नियुक्त भएका हुन् । सिइओ पोखरेल यसअघि सोही बैंकको डेपुटी सिइओ थिए । सन् १९९१ बाट बैंकिङ करियर सुरु गरेका पोखरेलसँग एनआइसी, नबिल, स्ट्यान्डर्ड चाटर्ड बैंकमा कार्य गरेको अनुभव छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्