
- सुदर्शन श्रेष्ठ /अर्थ सरोकार सुदूरपश्चिम ब्युरो
धनगढी । कोरोना भाइरस (कोभिड-१९) को दोस्रो लहरकाबीच धनगढीमा पहिलो चरणको खोप मंगलबारबाट लगाउन सूरु गरिएको छ । मंगलबार धनगढीको खेल रंगशाला (कर्वडहल) मा खोप लागाउनेहरुको निकै उदेकलाग्दो भिड देखिएको थियो । उक्त भिड हेर्दै नागरिकहरु भनिरहेका थिए, ‘खोप लगाउने भन्दा कोरोना लाग्ने पिर बढी भो ।’
पहिलो चरणमा ६० वर्षभन्दा माथीका वृद्धवृद्धा, फ्रन्ट लाईनमा खटिने सुरक्षाकर्मी तथा पत्रकारहरुलाई खोप लगाउने भनिएको भएतापनि अवस्था भने ठिक उल्टो देखिन्थ्यो । घण्टौँसम्म लाईनमा बसेका वृद्धवृद्धाले खोपको पालो कुरिरहेका थिए भने पहुँचका आधारमा आउनेहरुले भने खोप लगाईरहेका देखिन्थे । अस्तव्यस्त रहेको व्यवस्थापनकाबीच खोप लगाउन पुग्नेहरुमा कोरोना सर्ने पिर धेरै देखिन्थ्यो । खोप लगाउनेहरुको भिडले खोप भन्दा बढी कोरोना फैलिने जोखिम तिव्र बनेको छ । बाँकी फोटोमा हेर्नुहोस्ः










Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्