Skip to content
LAXMI SUNRISE BANK

कोरोना अपडेटः २३३ को परिक्षणमा ५४ जनामा संक्रमण पुष्ठी, निको हुनेको संख्या कति ?

अर्थ सरोकार

KAILALI

  • अर्थ सरोकार सुदूरपश्चिम ब्युरो
धनगढी । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा थप ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बुधबार २ सय ३३ जनामा गरिएको परिक्षणमा थप ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
सेती प्रादेशिक अस्पतालमै उपचारकै क्रममा पछिल्लो २४ घण्टामा बेलौरी – ६ कञ्चनपुरका २९ बर्षिय पुरुषको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणलाई जितेर थप ५ जना घर फर्केका छन । पछिल्लो २४ घण्टामा ७ जना बिरामी भेन्टिलेटरको साहारा लिन अस्पताल भर्ना भएको कुरा सूचना अधिकारी श्रेष्ठले जानकारी दिए ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK