×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्यानिक सेल आएको बजारमा १६ कम्पनीको सेयर मूल्यमा उच्च गिरावट

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

प्यानिक सेल आएको बजारमा १६ कम्पनीको सेयर मूल्यमा उच्च गिरावट

Artha Sarokar

६ असार २०७८, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । आइतबार सेयर बजारमा प्यानिक सेल आउँदा १६ कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । जसमा सबैभन्दा धेरै युनियन हाइड्रोपावरका लगानीकर्ताले झन्डै १० प्रतिशतले गुमाएका हुन् ।  आज नेप्से ६३.२८ अंकले घटेर २९०५.१४ विन्दुमा पुगेको छ । 
नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार आज कुल २३१ कम्पनीको २ करोड ७३ लाख ४४ हजार ५११ कित्ता सेयर खरिद बिक्री हुँदा ११ अर्ब ८१ करोडमाथिको कारोबार भएको छ । लगानीकर्ताले घाटामै सेयर बेच्न थालेपछि बजारमा ठुलो प्यानिक सेल आएको हो ।

हेर्नुहोस् आज सबैभन्दा धेरै घटेका कम्पनी :
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी