Skip to content
LAXMI SUNRISE BANK

प्यानिक सेल आएको बजारमा १६ कम्पनीको सेयर मूल्यमा उच्च गिरावट

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । आइतबार सेयर बजारमा प्यानिक सेल आउँदा १६ कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । जसमा सबैभन्दा धेरै युनियन हाइड्रोपावरका लगानीकर्ताले झन्डै १० प्रतिशतले गुमाएका हुन् ।  आज नेप्से ६३.२८ अंकले घटेर २९०५.१४ विन्दुमा पुगेको छ । 
नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार आज कुल २३१ कम्पनीको २ करोड ७३ लाख ४४ हजार ५११ कित्ता सेयर खरिद बिक्री हुँदा ११ अर्ब ८१ करोडमाथिको कारोबार भएको छ । लगानीकर्ताले घाटामै सेयर बेच्न थालेपछि बजारमा ठुलो प्यानिक सेल आएको हो ।

हेर्नुहोस् आज सबैभन्दा धेरै घटेका कम्पनी :
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK