
- अर्थ सरोकार सुदूरपश्चिम ब्युरो
कैलाली । सुदूरपश्चिम प्रदेश सरकाले पत्रकारका लागि ४० लाखको बजेट विनियोजन गरेको छ । सुदूरपश्चिम प्रदेश सरकारले बजेट बक्तब्यमार्फत पत्रकार स्वास्थ्य सुरक्षा कोषका लागि ४० लाख उपलब्ध गराउने घोषणा गरेको हो ।
मंगलबार आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश बहादुर शाहले प्रदेशभरका पत्रकारको स्वास्थ्य उपचारका लागि ४० लाख बराबरको बजेट विनियोजन गरेको जानकारी दिएका हुन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्