×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

उपत्यकामा निषेधाज्ञा तत्काल नखुल्ने, प्रजिअहरुको बैठकले गर्यो यस्तो निर्णय !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

उपत्यकामा निषेधाज्ञा तत्काल नखुल्ने, प्रजिअहरुको बैठकले गर्यो यस्तो निर्णय !

Artha Sarokar

१९ जेष्ठ २०७८, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । काठमाडौं उपत्यकामा निषेधाज्ञा जेठ ३१ सम्म लम्ब्याउने निर्णय गरिएको छ । काठमाडौँ,भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीले बुधवार निषेधाज्ञा लम्ब्याउने निर्णय गरेका हुन् । 
जेठ १४ बाट उपत्यकामा बन्द गरिएको खाद्यान्न,किराना तथा डिपार्टमेन्ट स्टोर खोल्न दिने निर्णय गरिएको छ । अब किराना र डिपार्टमेन्ट स्टोर बिहान ९ बजेसम्म खोल्न दिने निर्णय गरिएको गरिएको छ । यस्तै सार्वजनिक निर्माणलाई खुल्ला गर्ने निर्णय भएको छ । 
सार्वजनिक निर्माण बन्द हुँदा सामग्री ढुवानीका सवारी–साधन पनि रोकिएका थिए । निषेधाज्ञा तत्काल खुल्ला गर्ने अवस्था नआएको निष्कर्ष हिजो मंगलबार बसेको बैठक निकालेको थियो  ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी