×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

GLOBAL IME BANK
LAXMI BANK

६३ अंकले गिरावट आएको बजारमा यी दुई कम्पनीका लगानीकर्ताले ८% ले कमाए

SAGARMATHA CEMENTS
  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । आज आइतबार सेयर बजारमा ६३ दशमलव ११ अंकको पहिरो गएको छ । आज २ वटा कम्पनीको सेयर मूल्य मात्रै ८ प्रतिशत भन्दा धेरैले बढेको छ । कुमारी बैंकको प्रमोटर सेयर र  गुर्खाज फाइनान्सको सेयर मूल्य प्रतिशतभन्दा धेरैले बढेको हो । 
यस्तै नेशनल हाइड्रोपावर कम्पनीका लगानीकर्ताले ३ दशमलव ३६ प्रतिशतका दरले कमाएका छन् भने रुरुका लगानीकर्ताले ३ दशमलव १६ प्रतिशतका दरले कमाएका छन् ।
आइतबार ११ अर्ब ८१ करोड ९४ लाख माथिको सेयर रोबार भएको छ भने सबै उपसूचक घटेका छन् । यता सबैभन्दा धेरै यूनियन हाइड्रोपावर कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस:

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले देशका विभिन्न ठाउँहरुमा हाम्रा इन्भेष्टिगेसन ब्यूरोहरु छन् । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१००६६४८ वा ०१-५१९९१०८ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ । अर्थ सरोकार समाचार प्रभाव हेर्न यहाँ क्लिक गर्नुहोस् ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2023.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal