×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मञ्जुश्री फाइनान्समा रोजगारीको सुवर्ण अवसर, यस्तो छ आवश्यक योग्यता र अनुभव (भ्याकेन्सीसहित)

GLOBAL IME BANK

मञ्जुश्री फाइनान्समा रोजगारीको सुवर्ण अवसर, यस्तो छ आवश्यक योग्यता र अनुभव (भ्याकेन्सीसहित)

१३ असार २०७८, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । मञ्जुश्री फाइनान्स कम्पनीले कर्मचारीको माग गरेको छ । कम्पनीले जोगीकुटी जानकीनगर, भैरहवा, नयाँगाउँ बुटवल, मुर्गिया,मनिग्राम र भरतपुर, टाँडी, पर्सा बजार, गैडाकोट, इनरुवा, झुम्का, विराटचोक शाखा कार्यालयका लागि ७५ जना कर्मचारीको माग गरेको हो ।
ईच्छुक तथा योग्यता पुगेकाले विज्ञापन प्रकाशित भएको मितिले ७ दिनभित्र आवेदन दिइसक्नुपर्नेछ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: