मिर्मिरे लघुवित्त वित्तीय संस्थाको निमित्त सीइओमा राजेन्द्र प्रसाद न्यौपाने नियुक्त

GARIMA BANK
  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्थाको निमित्त प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा राजेन्द्र प्रसाद न्यौपाने नियुक्त भएका छन् । कम्पनी सञ्चालक समितिको जेठ २९ गते बसेको बैठकले आगामी असार १ गतेदेखी लागू हुने गरी निमित्त प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा उनलाई नियुक्त गरेको हो । न्यौपाने कम्पनीमा नायव प्रमुख कार्यका अधिकृतको रुपमा कार्यरत रहेका छन् ।
Jagadamba
MEGA

प्रतिक्रिया दिनुहोस्

सिफारिस:

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले देशका विभिन्न ठाउँहरुमा हाम्रा इन्भेष्टिगेसन ब्यूरोहरु छन् । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ वा ०१-५१९९१०८ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा arthasarokarnews@gmail.com मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ । अर्थ सरोकार समाचार प्रभाव हेर्न यहाँ क्लिक गर्नुहोस् ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2021.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal