×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

SANIMA BANK AD
LAXMI BANK

सोमबार यी १६ कम्पनीको सेयर मुल्यमा उछाल !

BIZBAZAR
  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ ।  सोमबार नेप्से झिनो अंकले घटेको छ । नेप्से परिसूचक ०.२१ अंकले घटेर २९०६.७० विन्दुमा पुगेको छ । नेप्सेका अनुसार आज कुल २२१ कम्पनीको ३ करोड ५२ लाख  ४६ हजार ४२४ कित्ता सेयर खरिद बिक्री हुँदा १५ अर्ब ७० करोडमाथिको कारोबार भएको छ ।
यस अवधिमा १६ कम्पनीको सेयर मूल्य ९ प्रतिशत भन्दा धेरैले बढेको छ । जसमा २ कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ ।  आइसीएफसी फाइनान्स, सेन्ट्रल फाइनान्स र पोखरा फाइनान्सको सेयर मूल्य १०% ले बढेको हो ।  
Hamro Parto AD
DISH HOME

प्रतिक्रिया दिनुहोस्

सिफारिस:

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले देशका विभिन्न ठाउँहरुमा हाम्रा इन्भेष्टिगेसन ब्यूरोहरु छन् । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ वा ०१-५१९९१०८ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ । अर्थ सरोकार समाचार प्रभाव हेर्न यहाँ क्लिक गर्नुहोस् ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2023.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal