
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । मुक्तिनाथ विकास बैंक लिमिटेडले १२ लाख ५० हजार कित्ता ऋणपत्र निष्काशन गर्ने भएको छ । बैंकले १ अर्ब २५ करोड रुपैयाँ बराबरको १२ लाख ५० हजार कित्ता ऋणपत्र निष्काशनको लागि आज मंगलबार धितोपत्र बोर्डबाट अनुमति पाएको हो ।
बैंकले सात वर्ष अवधिको ८.७५ मुक्तिनाथ विकास ऋणपत्र निष्काशन गर्न लागेको हो । कुल १२ लाख ५० हजार कित्तामध्ये बैंकले ५ लाख कित्ता सर्वसाधारणलाई बिक्री गर्नेछ ७ लाख ५० हजार कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट बेच्नेछ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्