
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । साताको कारोबारको अन्तिम दिन बिहिबार पनि नेप्सेमा सामान्य अंकको गिरावट आएको छ । नेप्से परिसूचक १.८० अंकले घटेर दुई हजार नौ सय ४४ दशमलब ७८ विन्दुमा सिमित छ । यस अवधिमा आज १६ अर्ब १० करोड ४ लाख बराबरको कारोबार भएको छ । यस अवधिमा १२ कम्पनीको सेयर मूल्यमा उच्च बृद्धि भएको छ ।
पांचथर पावर कम्पनी, शिव श्री हाइड्रोपावर, नगदी ग्रुप पावर, माउण्टेन इनर्जी, रिडी हाइड्रोपावर, बरुण हाइड्रोपावर, सिईडिबी हाइड्रोपावर, अरुण भ्याली हाइड्रोपावर, जोशी हाइड्रोपावर, छ्यांदी हाइड्रोपावर, पोखरा फाइनान्स, अपि हाइड्रोपावरको सेयर मुल्यमा उच्च वृद्धि भएको छ ।यी कम्पनीमध्य पांचथर पावर कम्पनीको मूल्य भने १० प्रतिशतले बढेको छ ।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्