×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

Civil Bank

नागरिक लगानी कोषले असार १८ गते बोलायो वार्षिक साधारणसभा, १७.८९% लाभांश वितरण गर्ने एजेन्डा पेश गरिने !

CITY EXPRESS AD
BIZBAZAR AD
  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । नागरिक लगानी कोषको वार्षिक साधारणसभा असार १८ गते हुने भएको छ । सभा कोषको केन्द्रीय कार्यालय नयाँ बानेश्वर काठमाडौंमा दिउँसो २ बजे बोलाएको हो  । 
सभामा कम्पनीले १७.८९% लाभांश वितरण गर्ने एजेन्डा पेश गर्दैछ । यस्तै कोषले सभाको लागि असार ८ गते बुक क्लोज गर्नेछ । जसअनुसार असार ७ गतेसम्म कायम सेयरधनीले मात्र कोषले वितरण गर्ने लाभांश पाउनेछन् ।
Hamro Parto AD
MEGA BANK AD
https://ntc.net.np/post/summer-offer-2022?r=Rq6n92

प्रतिक्रिया दिनुहोस्

सिफारिस:

GOLDEN OAK AD
अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले देशका विभिन्न ठाउँहरुमा हाम्रा इन्भेष्टिगेसन ब्यूरोहरु छन् । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ वा ०१-५१९९१०८ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ । अर्थ सरोकार समाचार प्रभाव हेर्न यहाँ क्लिक गर्नुहोस् ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2022.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal