
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । नेपाल एसबिआई बैंकले कर्मचारीको माग गरेको छ । बैंकले एक सूचना प्रकाशित गर्दै विभिन्न पदका लागि कर्मचारीको माग गरेको हो । बैंकले जुनियर अफिसर , सिनियर अफिसर ,अफिसर पदक लागि कर्मचारीको माग गरेको हो । उक्त पदमा आवेदन दिने आवेदकले मास्टर डिग्री गरेको हुनुपर्नेछ र सोहि क्षेत्रमा दुई वर्ष काम गरेको अनुभव हुनुपर्नेछ ।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्