×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

यी हुन् सबैभन्दा बढी सेयर कारोबार भएका कम्पनीहरु

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

यी हुन् सबैभन्दा बढी सेयर कारोबार भएका कम्पनीहरु

Artha Sarokar

२३ जेष्ठ २०७८, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । आज नेप्सेमा नयाँ रेकर्ड कायम भएको छ । नेप्से परिसूचक ५०.१३ अंकले बढेर २९०६.८९ विन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार आज कुल २१८ कम्पनीको ३ करोड ७४ लाख ५५ हजार १८९ कित्ता सेयर खरिद बिक्री हुँदा १७ अर्ब २७ करोडको कारोबार भएको छ । 
यस अवधिमा सबैभन्दा धेरै नेपाल पुनर्बीमाको सेयर कारोबार भएको छ । यस कम्पनीको १ अर्बमाथिको २१ करोडमाथिको कारोबार भएको छ । त्यसपछि निफ्रा, लुम्बिनी विकास बैंक, कुमारी बैंक, मेगा बैंक, नेपाल बंगलादेश बैंक, प्रभु बैंक, नेपाल बैंक, ग्लोबल आइएमई बैंक, सेन्चुरी बैंकको कारोबार भएको छ ।
हेर्नुहोस् सार्वधिक कारोबार भएका कम्पनी :
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी